बदलियो कांग्रेस,

बदल्छौं देश।

जोडिरहनुहोस्
untitled design 1 removebg preview

जनताको काम,
मेरो जिम्मेवारी

- प्रकाश रसाइली “स्नेही”
जोडिरहनुहोस्
screenshot from 2026 02 04 20 29 42
screenshot from 2026 02 04 20 45 19
प्रकाश रसाइली “स्नेही” नेपाली कांग्रेसका सह–महामन्त्री तथा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट उदाएका एक जिम्मेवार जनप्रतिनिधि हुन। उहाँ वि.सं. २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभाका सदस्यमा निर्वाचित हुनुभएको थियो।
— नेपाली कांग्रेस।
screenshot from 2026 02 04 20 29 42
screenshot from 2026 02 04 20 45 19

प्रकाश रसाइली “स्नेही” को परिचय

प्रकाश रसाइली “स्नेही” नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट उदाएका एक जिम्मेवार जनप्रतिनिधि हुन्। उहाँ  २०७४ मा समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभाका सदस्य निर्वाचित हुनुभएको थियो।

दलित समुदायबाट राष्ट्रिय राजनीतिमा सक्रिय सहभागिता जनाउँदै आउनु भएका उहाँ समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। बझाङको विकास, जनताको अधिकार र राज्यका सेवाहरू गाउँ–गाउँसम्म पुर्‍याउने लक्ष्यका साथ उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ।

हाम्रो दृष्टि

समान अवसर, सामाजिक न्याय र समृद्ध बझाङसहितको सशक्त नेपाल निर्माण।

हाम्रो उद्देश्य

  • सबै वर्ग र समुदायको समान प्रतिनिधित्व सुनिश्चित गर्नु

  • बझाङको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्राथमिकता

  • युवालाई रोजगारी र सीपमूलक अवसर प्रदान गर्नु

  • सुशासन, पारदर्शिता र जवाफदेही शासन प्रणाली स्थापना गर्नु

  • संविधानले दिएको अधिकारलाई व्यवहारमा लागू गर्नु

जनतासँग संवाद गर्दै

सेवाको यात्रामा कैद भएका क्षणहरू